कला/साहित्य
‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रह सार्वजनिक, विश्वकै सानो पुस्तक भएकाे दावी
- एक हप्ता अगाडि
- ३ फाल्गुन २०७७, सोमबार
बेलबारी, माेरङ/ बेलबारीका साहित्यकार ईरान राईले हालसालै प्रकाशित कृति ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका छन् । लामाे समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहदै अाएका राईका हालसम्ममा झण्डै एकदर्जन जति कृतिहरू प्रकाशित भएका छन् । हालै प्रकाशित ‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रहलाई राईले विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे... पुरा पढ्नुहोस
सार्बजनिक भो जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे’
- 3 महिना, 25 दिन अगाडि
- १२ कार्तिक २०७७, बुधबार
साहित्यकार जेबी थुलुङको गजल संग्रह ‘नथाक्ने मान्छे' सार्बजनिक भएको छ । मोरङ बेलबारी १ स्थित सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा उनको गजलसंग्रह लोकार्पण गरिएको हो। पुर्व सांसद हर्कमान तामाङ, तत्कालिन संविधानसभा सदस्य मधु गुरुङ र बेलबारी नगरपालिकाकी उपमेयर तथा साहित्यकार ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा सो संग्रह सार्वजनिक गरेका छन् । पुस्तकमा... पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम सहित श्रष्टा समाज बेलबारीले गर्यो तेस्रो साधारणसभा
- 4 महिना, 25 दिन अगाडि
- ११ आश्विन २०७७, आईतवार
श्रष्टा समाज बेलबारीको तेस्रो साधारणसभा असोज १० गते शनिबार सम्पन्न भएको छ । बेलबारी २ स्थित शिक्षा सन्देश बोर्डिङ स्कुल पसरिसरमा साधारणसभा गरिएको हो । समाजका अध्यक्ष तथा पुुुर्व सांंसद हर्कमान तामाङको अध्यक्षता र सचिब जेबी थुलुङको संचालनमा गरिएको साधारणसभामा प्रा.डा. बद्री बिशाल पोख्रेल प्रमुख अतिथि थिए । साधारणसभामा... पुरा पढ्नुहोस
मदन भण्डारीलाई अक्षर चिनाउने एक सय २ बर्षीय एक वृद्धले सात दिनमै लेखे खण्डकाब्य
- 5 महिना, 8 दिन अगाडि
- २९ भाद्र २०७७, सोमबार
मोरङ सुन्दरहरैँचाका एक सय २ बर्षीय एक वृद्धले सात दिनमै खण्डकाब्य लेखेका छन् । मोरंगको सुन्दरहरैचा ४ निवासी धरणी प्रसाद न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन... पुरा पढ्नुहोस
ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा
- 7 महिना, 9 दिन अगाडि
- २९ असार २०७७, सोमबार
बेलबारी, माेरङ/ आदिकवि भानुभक्त आचार्यकाे २०७ औं जन्म जयन्तिकाे अवसर पारेर छावा प्रकाशन बेलबारीले साहित्यकार ईरान राईकाे व्यङ्ग्य कृति 'कट्टु' सार्वजनिक गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस
अनलाइनबाटै विश्वब्यापी गायन र नृत्य प्रतियोगिता गराउँदै अन्तरास्ट्रिय कलाकार समाज
- 8 महिना, 15 दिन अगाडि
- २५ जेष्ठ २०७७, आईतवार
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्धारा प्रत्येक बर्षआयोजना गर्दै आएको बिश्वब्यापी गायन र नृत्य प्रतियोगिता यो बर्ष अनलाइन मार्फत हुने भएको छ । अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु भैरहेको त्यसै... पुरा पढ्नुहोस
हुन्छ लोकतन्त्रमा….. तिला लेकाली
- 9 महिना, 28 दिन अगाडि
- १२ बैशाख २०७७, शुक्रबार
गजल ऐजन ऐजन गीत गाऊ हुन्छ लोकतन्त्रमा जाहाँ मन छ उतै जाऊ हुन्छ लोकतन्त्रमा बहत्तरको भुकम्पमा त्रिपाल बाँडेकै छ हुन्छ आफ्नै छाना छाऊ हुन्छ लोकतन्त्रमा जनतालाई लौरो बनाई पारि तरेपछि जति सक्छौ भक्कु खाऊ हुन्छ लोकतन्त्रमा बेपत्ता अनि द्वन्द्व पीडित जतासुकै जाउन् खाटा नबसेमा के हुन्छ घाउ लोकतन्त्रमा भोटकै दिन... पुरा पढ्नुहोस
सार्वजनिक भो कवि बादल चाम्लिङकाे कृति ‘वीर्य जमिन’
- 11 महिना, 2 दिन अगाडि
- ७ चैत्र २०७६, शुक्रबार
बेलबारी, माेरङ/ स्रष्टा समाज बेलबारीले एक कार्यक्रमविच कवि बादल चाम्लिङकाे कविता कृति "वीर्य जमिन"काे सार्वजनिक गरेकाे छ । बेलबारी -३, मा रहेकाे ड्रिमल्याण्ड फन पार्ककाे सभाहलमा शुक्रबार आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमख एवम् स्रष्टा ढाकाकुमारी पराजुली, स्रष्टा समाज बेलबारीका अध्यक्ष हर्कमान तामाङ, भाषाविद एवम् स्रष्टा आचार्य "अ"ले संयुक्त रुपमा कविता... पुरा पढ्नुहोस
‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ को भब्य तयारी, २२ बिधामा अवार्ड दिइने
- 1 बर्ष, 5 दिन अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रदेश १ को मुख्य शहर इटहरीमा म्यूजिक अवार्ड हुने भएको हो । आयाेजकले साेमवार इटहरीस्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरी... पुरा पढ्नुहोस
‘बेलबारी आइडल २’ को फाइनलका लागि उत्कृष्ट १० प्रतिस्पर्धीहरु छनौट
- 1 बर्ष, 7 दिन अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
‘सुर सप्तक बेलबारी आइडल २’ को फाइनलका लागि टप टेन प्रतिष्पर्धीहरु छनौट भएका छन् । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा शनिबार भएको सेमीफाइनल चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट १० फाइलनलिष्ट छनौट भएका हुन् । आइडलको सेमीफाइलनमा २१ जनाले प्रतिष्पर्धा गरेका थिए । उत्कृष्ट १० मा छनौट हुनेहरुमा रितेस तिम्सिना, रविसन खत्री,... पुरा पढ्नुहोस