गाउँ समाज

ईरान राईकाे व्यङ्ग्य कृति “कट्टु” सार्वजनिक, बेलबारी प्रज्ञा प्रतिष्ठान खोल्ने मेयरको घोषणा

बेलबारी, माेरङ/ आदिकवि भानुभक्त आचार्यकाे २०७ औं जन्म जयन्तिकाे अवसर पारेर छावा प्रकाशन बेलबारीले साहित्यकार ईरान राईकाे व्यङ्ग्य कृति 'कट्टु' सार्वजनिक गरेकाे छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक भवनमा आयाेजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कृति सार्वजनिक गरेका थिए । कृति सार्वजनिक गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

निगुराे व्यवसायबाट मनग्गे आम्दानी लिँदै उत्तरी माेरङका महिलाहरु

केशु विरही, माेरङ/ सुन्दरहरैंचाकी देवी भट्टराई बिहान उठ्नसाथ साईकल र बाेरा बाेकेर कानेपाेखरी र लेटाङकाे विचमा रहेकाे जङ्गलमा पुग्छिन् । अरु पनि थुप्रै साथिहरुसँँग  त्यहाँ पुग्नसाथ उनी साईकल सडक किनारमा राखेर जङ्गलमा पस्छिन र निगुराे टिप्न थाल्छिन् । नाै वजेसम्ममा त उनकाे निगुराेकाे भारी पुगिसकेकाे हुन्छ । जम्मा भएकाे निगुराे... पुरा पढ्नुहोस

कौशीखेतीमा आकर्षित हुन थाले इटहरी ६ स्वागत टोलका महिला, उपमहानगरको पनि सहयोग

इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन्। उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन । वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर... पुरा पढ्नुहोस

बेलबारीमा शुरुभो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम , ६ सय ५८ जनाले रोजगारी पाउने

कृषिलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरीरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको छ । आर्थीक बर्ष ०७७/०७८को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिक्ता दिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले भन्नु भयो नगरको पहिलो प्राथमिक्ता कृषि नै... पुरा पढ्नुहोस

कृषिमा आत्मनिर्भर बन्न खोज्दै बेलबारी नगरपालिका, कृषकहरुलाई १४ वटा पावर टिलर बितरण

 केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले यतिखेर कृषिलाई प्रवर्धन गर्ने अभिप्रायले किसानलक्षित कार्यक्रमहरु अगाडि वढाईरहेकाे छ । नगरपालिकाले उत्पादकत्व वढाउँदै नगरलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ किसानलाई पावर टिलर, मिनिपावर टिलर, मकै छाेडाउने थ्रेसर, सिंचाई पम्प लगायतका कृषि औजारहरु वितरणलाई निरन्तरता दिएको छ । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको... पुरा पढ्नुहोस

बेलबारीमा अर्का एक जनामा पनि कोरोना संक्रमण पुष्ठी

बेलबारीमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका बेलबारी २ का ५० वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिलाई सुन्दरहरैँचा गोठगाउँ स्थित कोरोना उपचार केन्द्रको आइसोलेसन... पुरा पढ्नुहोस

दुई सयभन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरायो बेलबारी नगरपालिकाले

बेलबारी नगरपालिकाले २सय  भन्दा बढी कृषकको नि:शुल्क माटो परिक्षण गरी दिएको छ । सोमवार नगरपालिकाले कृषि भुमि तथा सहकारी मन्त्रालयबाट बिज्ञहरुको टोलिनै बोलाएर माटो परिक्षण गराएको हो । ब्याबसायिक कृषिमा जोड दिनका लागि माटो परिक्षण गरीएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । माटो परिक्षण नगरी खेति गर्दा... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा किसानहरुलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण

मोरङको बेलबारी नगरपालिकाले नगर भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर बितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उदेश्यले कृषक तथा समुहलाई अनुदानमा औजार बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १६ जनालाई मकैछोडाउने थ्रेसर... पुरा पढ्नुहोस

माेरङमा १ सय ३० जना पुगे काेराेना संक्रमित, सुन्दरहरैंचामा दुई दिनमै ६ जनामा कोरोना पुष्ठी

माेरङमा काेराेना संक्रमितकाे संख्या १३० पुगेकाे छ । सोमबार थप १२ जना कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको हो । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरपालिकामा ८ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्ठी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले... पुरा पढ्नुहोस

धनकुटामा थप एक सय भन्दा बढीले गरे घर भाडा छुट दिने घोषणा

धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित सय भन्दा बढीले व्यवसायी तथा व्यापारीहरुलाई धनकुटामा घर भाडा छुट दिने घोषणा गरेका छन्  । कोरोना भाईरस नियन्त्रण गर्न सरकारले लक डाउन लगाएपछि व्यापार व्यावसाय बन्द भई उद्योगी व्यापारी र व्यावसायीहरुलाई ठूलो आर्थिक संकट भएको बेला  धनकुटा उद्योग... पुरा पढ्नुहोस