गाउँ समाज

बेलबारी जेसिजले १० वालवालिकालाइ निशुल्क पढाउने, कोरोनाले बाबू गुमाएकी छोरीलाई छात्रवृत्ति घोषणा

बेलबारी जेसिजका अध्यक्ष राजेश खत्रीले कोरोनाका कारण विदेशमा मृत्यु भएका मोरङको बेलबारीका एक ब्यक्तिकी छाेरीलाई निशुल्क छात्रवृत्ती प्रदान गर्ने घाेषणा गरेका छन । बेलबारी -२ लालभित्तीका बाबुकाजी बस्नेतको बैदेशिक रोजगारीका क्रममा जेठ २० गते दुबईमा मृत्यु भएकाे थियाे । बस्नेत कोरोनाबाट मृत्यु हुनेमा बेलबारीका पहिलो व्यक्ति समेत हुन । बेलबारी... पुरा पढ्नुहोस

भवन बनिसकेको लामो समयसम्म पनि सरेन मालपोत, स्थानीय भन्छन- जुनसुकै सर्तमा नयाँ भवनमा सर्नुपर्छ”

निर्माण कार्य पूरा भएकाे लामाे समय वितिसक्दा पनि मालपाेत कार्यालय नसर्दा स्थानीय अाक्राेसित : स्थानीय भन्छन- जुनसुकै सर्तमा पनि मालपाेत कार्यालय नयाँ भवनमा सर्नु पर्छ" केशु विरही/ बेलबारी, माेरङ/ लामाे समय देखि निर्माणकार्य पूरा भएर पनि बेलबारीमा रहेकाे मालपाेत कार्यालय नयाँ भवनमा नसरी पुरानै भाडाकै भवनबाट कार्यालय संचालन भैरहँदा र्स्थानीय... पुरा पढ्नुहोस

आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गर्दै बेलबारी नगरपालिका, विभिन्न पक्षसँग सुझाव लिइँदै

बेलबारी नगरपालिकाले आगामी  आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफललाई तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको छ । राजनैतिक दल, नीजि क्षेत्र, विज्ञहरुसंगँ बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । दलका नेता तथा पदाधिकारीसँग भेटरै र निजी क्षेत्र, विज्ञहरुसँग... पुरा पढ्नुहोस

इटहरी उपमहानगरद्वारा ७५ जना कृषकलाई कोरली गाई वितरण

इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । गाइपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नुभयो । यसअघि नै... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाद्वारा कृषकहरुलाई उन्नत जातका केराका विरुवा बितरण

मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई उन्नत जातका केराको विरुवा बितरण गरेको छ । कृषकहरुलाई आज उपमेयर ढाका कुमारी पराजुलीले ती टिस्यु कल्चर प्रविधिबात तयार पारिएका उन्नजातका केराको विरुवा वितरण गरेकी छिन् । यसअघि नगरपालिकाले मेवा तथा कागतिको विरुवा वितरण गरेको थियो । एक वडा एक उत्पादनको निति लिएर विभिन्न प्रजातिका तरकारी... पुरा पढ्नुहोस

लकडाउनको समयमा सरकार छैन कि क्याहो ! भन्दै बेलबारीमा युवाहरुको मौन जुलुस

काेडिभ १९ काेराेना भाईरस नियन्त्रणकाे क्षेत्रमा सरकारले काम गर्न नसकेकाे भन्दै युवाहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालकै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेका छन् । संयौंको संख्यामा उपस्थित युवाहरूले आइतबार  बेलबारीको मालपाेत चाैकदेखि सुरु गरेकाे र्याली पुरानाे बेलबारी पुगेर पुन नयांँ बेलबारीमा गएपछि ३० मिनेट उभिएर माैन प्रदर्शन गरेका थिए । विभिन्न नारा अंकित... पुरा पढ्नुहोस

सहकारी संस्थाहरुको आयोजनामा केराबारीमा रक्तदान, १ सय १८ प्रिन्ट रगत संकलन

केराबारीका सहकारी संस्थाहरुको संयुक्त आयोजनामा आइतबार भएको रक्तदान कार्यक्रममा १ सय १८ जनाले रक्तदान गरेका छन् ।बिश्व रक्तदाता दिवसको अबसरमा आइतबार अर्थात जेठ ३२ गते भएको रक्तदान कार्यक्रममा १ सय १८ प्रिन्ट रगत संकलन भएको हो ।केराबारी गाउँपालिकास्थित खदम हिल बचत तथा ऋण सहकारी, आयात बचत तथा ऋण सहकारी, नव... पुरा पढ्नुहोस

कृषि पेशाबाट उत्तरी मोरङकै उदाहरणीय कृषक बन्दै पाटी गाउँका लिला

युवराज ठकुरी /केराबारी,मोरङ /  कृषि पेसालाई खासै महत्व नदिने र कृषि पेसामा आफ्नो भविष्य नदेख्ने जो कोही लिला बहुउद्देश्यीय कृषि फर्म र डेरी उद्योग पुग्दा कृषि पेसामा आफ्नो भविष्य देख्द थाल्छन् , कृषिमा सपना सजाउन थाल्छन् ।यसरी विकट गाउँमा बसेर कृषिमा सपना देख्न सिकाउने एक कर्मशील उदाहरणीय कृषक हुन केराबारी... पुरा पढ्नुहोस

बेलबारीको होल्डिङ एरियाबाट पुष्पगुच्छा सहित बिदा भए ५ जना

बेलबारी/बेलबारीको होल्डीङ एरियाबाट ५ जनालाई आईतबार साँझ  बिदाइ गरिएको छ । पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरुलाई होल्डीङ एरियाबाट फुलका गुच्छा दिएर बिदाई गरीएको छ । उनीहरुलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले गुच्छा दिदै स्वास्थ्यलाभको कामना सहित विदाई गरेकी हुन । उनीहरुलाई अझै एक हप्ता होम क्वारेन्टाइनमा बस्न बेलबारी नगरपालिकाका स्वास्थ्य... पुरा पढ्नुहोस

रहेनन् शिक्षक तथा हिमालय साकोसका अध्यक्ष खगेन्द्र सुवेदी, उत्तरी मोरङ नै शोकमा

मोरङ केराबारी ९ निबासी शिक्षक,हिमालय साकोसका अध्यक्ष तथा राजनीतिक अगुवा खगेन्द्रप्रसाद सुवेदीको निधन भएको छ । ब्रेन टयुमरको शल्यक्रियाका लागि काठमाडौंं गएका उनको उपचारका क्रममा सोमबार निधन भएको हो ।  काठमाण्डौमा निधन भएका उनलाई मंगलबार देबीझोडास्थित घर ल्याएर लोहोन्द्रा खोलामा अन्त्यष्ठी गरिएको छ । अन्त्येष्टि स्थलमा नेकपा तथा कांग्रेसका नेता... पुरा पढ्नुहोस