न्युज

एएनएसटीद्वारा एयर होस्टेस प्रशिक्षणमा पूर्ण तथा आंशिक छात्रवृत्ति घोषणा

एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले संगठनको पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ ।  कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । यो छात्रवृत्तिले विद्यार्थीहरूलाई उड्डयन महत्वाकांक्षा... पुरा पढ्नुहोस

माधबलाई ल्याएर धनकुटामा ठुलै बिरोधसभाको तयारी गर्दै नेकपा, सभा हेर्न जाने होइन ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। फागुन १ दिनको ११ बजेबाट धनकुटामा हुने विरोध सभा हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका... पुरा पढ्नुहोस

संगठन बिस्तार, सुदृढीकरण तथा आन्दोलनका लागि पुनर्गठित भो नेबिसंघ धनकुटा

आन्दोलनलाई सशक्त बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने उदेश्यले नेपाल बिद्यार्थी संघ धनकुटा जिल्ला समिति पुर्नगठन गरी २९ सदस्यीय बनाइएको छ । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाको उपस्थितिमा नेबिसंघ पुर्नगठन भएको हो । पुर्नगठिन नेविसंघ धनकुटाको जिल्ला सभापतिमा बालानन्द दाहाल, उपसभापतिद्धयमा विर्शममान अमात्य र टेक वहादुर कुवर, सचिवमा सरोज... पुरा पढ्नुहोस

बृहत आमसभाको पुर्व सन्ध्यामा मोरङमा विद्यार्थी र युवाले निकाले रांँके जुलुस

मोरङको बेलबारीमा माधब प्रचन्ड समुहको नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियु तथा युवासंघ नेपालले मोरङको बेलबारीमा रांँके जुलुस निकालेका छन् ।                        शुक्रवार मोरङको बिराटनगरमा हुने प्रदेश स्तरीय कार्यकर्ता भेलाको पुर्व तयारी स्वरुप अनेरास्वियु तथा युवासंघ मोरङले जुलुस निकालेका हुन ।... पुरा पढ्नुहोस

कोरोना महामारीपछि नोबेलमा बल्ल सुचारु भो बिना चिरफार पित्त नलीको अप्रेसन

नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो । कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै... पुरा पढ्नुहोस

बयल गाढावाला ओलीले लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता पाण्डेको आरोप

देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरीका पुगिदैन भनेर बिरोध गर्ने केपी ओलीले संसद बिगठन गरेर लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता सुरेन्द्र पाण्डेले बताएका छन् । शनिबार मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङले गरेको कार्यक्रममा बोल्दै पान्डेले ओलीले धरापमा परेको लोकतन्त्रलाई थाम्नका लागि पुन एकजुट हुन... पुरा पढ्नुहोस

धनकुटाको सवै पालिकामा कांग्रेसको शक्ति प्रर्दशन

धनकुटाको हिले बजार लगायत जिल्लाका सवै पालिकामा नेपाली काग्रेसले असंवैधानिक कदम विरुद्ध  भव्य प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले सुन्दर तथा रमणीय हिले बजारको तोक्वा चौकबाट भव्य रुपमा ¥याली निकालेर हिले बजारको विभिन्न भागहरुको परिक्रमा गरी सोही स्थानमा आई सभामा परिणत भएको थियो । सभालाई नेपाली... पुरा पढ्नुहोस

माया घरका झण्डै सयजना बेसहाराहरुलाई नोबेलले गरिदिनेभो नि:शुल्क उपचार

सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका... पुरा पढ्नुहोस

राष्टिय एकता दिवसको अवसरमा धनकुटामा दिप प्रज्वलन र पद यात्रा

नेपाल एकिकरण भएको सम्झनामा राष्टिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दिप प्रज्वलित गरेको छ ।  बरख गण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा पद यात्रा कार्यक्रम पनि भएको छ  । विशाल नेपाल एकिकरण भएको सम्झनामा धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटाको ग्रिन पार्क चुवाको बोट चौकमा... पुरा पढ्नुहोस

बिपन्न छ जना बिरामीको निःशुल्क मुटुको भल्ब फेरिदियो नोबेल अस्पतालले

नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगाइएको छ ।                            मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई निःशुल्क मुटुको भल्ब लगाइएको हो । पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश... पुरा पढ्नुहोस