न्युज

उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीको उद्धार गर्‍यो नोबेल अस्पतालले

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो । २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग... पुरा पढ्नुहोस

सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत

नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा  उत्कृष्ट अनुसन्धान गरेबापत जापानमा पुरस्कृत भएका छन् । जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उर्जा क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै डा.खड्कालाई पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यङ साइनटिस्ट प्रदान गरेको... पुरा पढ्नुहोस

उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई नोबेल अस्पतालले गर्यो पीपीईको व्यवस्था

सरकारले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत पर्याप्त पीपीई उपलब्ध गराउन नसकिरहेका बेला बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो... पुरा पढ्नुहोस

नोबेलले सुरु गर्यो ‘फेस डिटेक्टर’ प्रबिधि, अनुहार हेरेर मेसिनले नै गरिदिन्छ हाजिरी

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणप्रति सावधानी अपनाउँदै नोबेल शिक्षण अस्पतालमा कर्मचारीको हाजिरी गर्ने तरिका परिवर्तन गरिएको छ । नोबेलले बायोमेट्रिक हाजिरी बन्द गरेर ‘फेस डिटेक्टर’ हाजिरी सुरु गरेको हो । करिव १ हजार ७ सय कर्मचारी कार्यरत नोबेलमा यसअघि बायोमेट्रिक हाजिरी प्रयोग गरिदै आएको थियो । बायोमेट्रिक हाजिरीमा हरेक कर्मचारीले... पुरा पढ्नुहोस

कोरोनाको जोखिम घटाउन नेपाल स्काउटले ५० स्थानमा राख्नेभो स्यानिटाईजर तथा हात धुने स्टेशन

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारी तथा जोखिम विरुद्ध नेपाल स्काउटले उपत्यकाका ५० स्थानमा हात धुने तथा स्यानिटाईजर स्टेशन राख्ने भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले उपत्यकामा संचालित ५० भन्दा बढी क्र्यूलाई जनचेतनामूलक कार्यक्रम संचालन... पुरा पढ्नुहोस

धनुषाका दुई यूवालाई कोरोना भाईरसको संक्रमण, बिहारमा उपचार हुँदै

धनुषाका दुई यूवामा कोरोना भाईरस संक्रमण रहेको पाईएको छ । धनुषाको खजुरी महुवा, नेपालका शिवकुमार र राजन पासवानलाई चेकजांचको क्रममा कोरोना संक्रमण देखिएपछि भारत बिहार मधुबनी स्थित सदर अस्प्तालमा राखिएको छ । दुबै जना भारतको अहमदावादबाट नेपाल अऐइरहेको बेला जयनगरमा चेकजांच गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । जिल्ला... पुरा पढ्नुहोस

महिला हिंसा र बच्ने उपायबारे बिराटचोकमा गरियो अन्तरक्रिया एवम् सचेतना कार्यक्रम

'समानताको पुस्ता : अन्त्य गरौं हिंसा, विभेद र असमानता' भन्ने नाराका साथ ११० औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा महिला हिंसा विषयक अन्तरक्रिया एवम् सचेतना कार्यक्रम सम्पन्न भएको छ । के.आई.एफ. कुरोदय मार्सल आर्टस संघ सुन्दरहरैंचाले शनिबार कार्यक्रम गरेको हो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के... पुरा पढ्नुहोस

जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि

आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज)  गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन्  । द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को... पुरा पढ्नुहोस

हराएका चार मोटरसाइकल फेला पारी फिर्ता गरिदियो बेलबारी प्रहरीले, चोरी गर्ने तीनजना पक्राउ

इलाका प्रहरी कार्यालय बेलवारीले हराएका चारवटा मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मङ्सिर १९ गते राती लेटाङका प्रवर्धन राईको को ३३ प ७५२५ नम्बरको २२० सिसीको मोटरसाइकल हराएको थियो । त्यस्तै गत ८ गते बेलवारी–१ स्थित दिनेश खङकाको को ३५ प ११९२ नम्बरको मोटरसाइकल... पुरा पढ्नुहोस

मोरङ सुनसरी समाज कतार र सउदी शाखाको साधारणसभा सम्पन्न, नयाँ समितिहरु गठन

मोरङ सुनसरी सेवा समाज कतारको १५ औं साधारण सभाले दिलिप पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ । 'मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना' भन्ने  नाराका साथ सन २००१ मा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो। फागुन ९ गते... पुरा पढ्नुहोस