प्रवास

एनआरएन मध्यपूर्वको सातौं क्षेत्रीय भेला हुँदै, खाडीका संभावना खोज्न सुझाव

दोहा कतार / यही अक्टोबर १६ र १७ गते हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलाको तयारी पुरा भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं मध्यपूर्व क्षेत्रीय भेलामा मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभइ संभावना र समाधान पनि खोजिनुपर्ने एनआरएन अभियन्ताहरुले सुझाव दिएका... पुरा पढ्नुहोस

आपसी मनमुटावकै कारण अस्ट्रेलियाको जिलोङमा खोलियो अर्को नेपाली संस्था

मेलबर्नपछिको ठूलो शहर अस्ट्रेलियाको जिलोङमा  ग्रेटर जिलोङ नेपलिज कम्युनिटी नामक संस्था थपिएको  छ ।                                  वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेको      नेतृत्वमा रहेको संस्थाको सात सदस्यीय  कार्य समिति रहेको छ । आधिकारिक           रूपमा दर्ता समेत गरिएको संस्तथामा इन्जिनियर जीतेन गुरुङ ... पुरा पढ्नुहोस

सामाजिक संजालबाट चलेको ‘रगतका लागि हामी’ अभियान, जसमार्फत बिरामीले सहजै पाउन थाले रगत

रक्तदान जीवनदान भन्ने नारासहित केही युवाले सामाजिक सन्जालमा शुरु गरेको ‘रगतका लागि हाामी’ अभियानमा देश बिदेशबाट साथ दिनेको ओइरो लाग्न थालेको छ ।                              लकडाउनको सूरुवात देखि नै सामाजिक सन्जालमा बैचारीक तथा सामाजिक अभियान चलाएका देवराज पोख्रेल लगायतको सानो... पुरा पढ्नुहोस

कतारमा जनही साढे ४ लाख रुपैयाँ भन्दा बढी नगदसहित पुरस्कृत भए चार नेपाली कामदारहरु

लामो समयदेखि सेवारत नेपालीहरुलाइ नासर अल अली कम्पनी कतारले नगदसहित पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले  आफ्ना चार नेपाली कर्मचारी अबीर बहादुर राई, पञ्चे राई, छिरिंग राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आफ्नो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेवापत् प्रत्येकलाई जनही  १५ हजार... पुरा पढ्नुहोस

माल्टामा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा

मोरङसुनसरी सेवा समाजको  आठौं शाखाको रूपमा माल्टा शाखा बिस्तार  भएको छ । यूरोपियन मुलुक माल्टामा रहेका मोरङ सुनसरीबासीहरुको भेलाले मोसुको नयाँ शाखा गठन भएको हो । नवगठित तदर्थ समितिमा तेज माझी संयोजक छन् । तदर्थ समितिमा चन्द्रकला राई उप संयोजक, सुवास तिम्सिना सचिव, सरिन कटुवाल सह– सचिव र सुजना खड्का कोषाध्यक्ष छन् । त्यसैैैगरी सदस्यहरुमा रोसन निरौला, जोनाधन मगर, अनु... पुरा पढ्नुहोस

पत्रकार महासंघ कतारद्वारा पदपूर्ति, पुर्वेलीका सह सम्पादक बास्तोला सल्लाहकारमा चयन

कतार /नेपाल पत्रकार महासंघ कतार शाखाले कार्य समितिका एवम् रिक्त अन्य पदहरुमा पदपूर्ति गरेको छ । कतार शाखाको शुक्रबार बसेको बैठकले रिक्त सहसचिवमा सिताराम थापालाई मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा दिपजंग साह, दिलिप पराजुली, अर्जुन पौडेललाइ चयन गरिएको पत्रकार महसंघ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए । बैठकले... पुरा पढ्नुहोस

प्रदेश सरकारका कारण बिवादमा पर्यो मङ्गलबारे अस्पताल, नाम परिवर्तन नगर्न दवाब

केशु विरही, मङ्गलबारे, मोरङ /प्रदेस सरकारले मोरङ उर्लाबारी –३ मङ्गलबारेमा रहेको मङ्गलबारे अस्पतालला्ई 'मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर' बनाउने निर्णय गरेेेपछि केही दिनयता  विरोधका आवाजहरु बढ्न थालेका छन् ।लकडाउनकै बीच प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई स्तरोन्नति गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि स्थानीयवासी र... पुरा पढ्नुहोस

कोरोना प्रभावित र स्वदेश फर्कन चाहने नेपाली बिध्यार्थीहरुको तथ्यांक संकलन गर्दै एनआरएन

गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिले संसारभर रहेका कोरोना प्रभावित र नेपाल फर्किन चाहने नेपाली बिध्यार्थीहरुको आंकडा संकलनकार्य सुरु गरेको छ । अध्यक्ष्यकुमार पन्तको अध्यक्ष्यतामा बसेको अन्तरास्ट्रिय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो। यस अन्तरगत पहिलो चरणमा नेपाली बिध्यार्थीहरु जाने गन्तब्य मुलुकहरुमा प्रारम्भिक सर्वेक्षण गर्ने योजना रहेको  संघका... पुरा पढ्नुहोस

सौर्य उर्जा प्रविधिको अनुसन्धानमा उत्कृष्ट ठहरिए नेपाली बैज्ञानिक, जापानमा पुरस्कृत

नेपाली युवा वैज्ञानिक डा. ध्रुव खड्का सौर्य उर्जा प्रविधिको क्षेत्रमा  उत्कृष्ट अनुसन्धान गरेबापत जापानमा पुरस्कृत भएका छन् । जापानको चुकुबास्थित एक प्रतिष्ठित अनुसन्धान संस्थान नेसनल इन्स्टिच्युट फर मटेरियलस सायन्सले उर्जा क्षेत्रमा उत्कृष्ट अनुसन्धान गरेको भन्दै डा.खड्कालाई पन्ध्रौ प्रेसिडेन्ट अवार्ड फर अड्भान्सेस इन सायन्स एण्ड टेक्नोलोगी फर यङ साइनटिस्ट प्रदान गरेको... पुरा पढ्नुहोस

मोरङ सुनसरी समाज कतार र सउदी शाखाको साधारणसभा सम्पन्न, नयाँ समितिहरु गठन

मोरङ सुनसरी सेवा समाज कतारको १५ औं साधारण सभाले दिलिप पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ । 'मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना' भन्ने  नाराका साथ सन २००१ मा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो। फागुन ९ गते... पुरा पढ्नुहोस