मनोरञ्जन
अमेरिका बस्ने गीतकार गोपाल लोहारको ‘नरहे यो जिन्दगी’ सार्वजनिक
- 47 मिनेट अगाडि
- ७ फाल्गुन २०७७, शुक्रबार
अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको 'नरहे यो जिन्दगी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोमा रोशनी कार्की र सञ्जय बिकको अभिनय रहेको छ। ... पुरा पढ्नुहोस
सार्वजनिक भो आत्महत्या कायरता हो भन्ने आशयको सन्देशमूलक गीत
- 11 दिन अगाडि
- २६ माघ २०७७, सोमबार
अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्महत्या नियन्त्रणलाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो 'ज्यानै फाल्नु पहिले' सार्वजनिक गरेका छन् । मर्नु सरल छ जिउनु कठिन , यो दुनियांँ कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउंँदा हुन्छन् लड्छन् र जिउंँछन् भन्ने संदेश... पुरा पढ्नुहोस
राज्यले अनुमति नदिए आफैं सिनेमा हल चलाउने पुर्वका हल सञ्चालकहरुको चेतावनी
- 2 महिना, 5 दिन अगाडि
- २९ मंसिर २०७७, सोमबार
पुर्वका सिनेमा हल संचालकहरुले दुई हप्ताभित्र मुलुकभरका सम्पुर्ण हल संचालन गर्न दिनुपर्ने माग गरेका छन् । गत चैतदेखि बन्द रहेका सिनेमा हल संचालन गर्न पाउनुपर्ने हल संचालकहरुको माग छ । नेपाल चलचित्र संघ पूर्वाञ्चलको शाखा ईटहरीमा बसेको बैठकले हल संचालन गर्न अनुमति दिन सरकारलाई दबाब दिने समेत ,निर्णय गरेको छ... पुरा पढ्नुहोस
मोरङकी सज्जा चौलागाईंले जितिन् तेस्रो नेपाल आईडलको उपाधि
- 5 महिना, 21 दिन अगाडि
- १३ भाद्र २०७७, शनिबार
एपीवान टेलिभिजनबाट प्रसारित गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को उपाधि पथरी मोरङकी सज्जा चौलागाईले जितेकी छिन् । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा परेका प्रवीण बेडुवाल र किरणकुमार भुजेल लाई पछि पार्दै सज्जाले आइडल उपाधि जितेकी हुन् । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ जितेकी छिन् । त्यसैगरी फस्ट रनरअप... पुरा पढ्नुहोस
नेपाल आइडलको टप ३ मा पुगिन् पथरीकी सज्जा चौलागाईं, उपाधी जिताउन स्थानीयबासीको अभियान
- 5 महिना, 23 दिन अगाडि
- ११ भाद्र २०७७, बिहीबार
मोरङ पथरीशनिश्चरे २ की सज्जा चौलागाईं नेपाल आइडल’ को तेस्रो संस्करणको टप ३ मा पुगेपछि उनलाई जिताउन अभियान थालिएको छ । उत्कृष्ट ३ मा परेर पहिलो महिला नेपाल आइडल बन्ने सम्भावना रहेकी प्रदेश नम्वर १ की एकमात्र प्रतिष्पर्धी सज्जालाई जिताउन पथरीशनिश्चरेबासीले अभियान थालेका हुन् । अभियानका क्रममा यही शुक्रबार ५... पुरा पढ्नुहोस
“यसपालिको तीजमा नाच घरैमा” भन्दै लकडाउन गीत लिएर आए लक्ष्मण
- 6 महिना, 16 दिन अगाडि
- १९ श्रावण २०७७, सोमबार
अअयसपालीको तीज नजिकिँदै गर्दा गायक गायिकाहरुले म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेको बेला गायक लक्षमण चापागाईले “यसपालिको तीजमा नाच घरैमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । लाट्कोसेरो फिल्मस्ले उत्पादन गरेको म्युजिक भिडियोमा सुस्मिता श्रेष्ठ, सोनिया डङगोल, रन्जु श्रेष्ठ र रोमिया डङगोलले नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन (कोरियोग्राफी)... पुरा पढ्नुहोस
मोरङमा अनलाईन मार्फत थारु आर्ट प्रतियोगिता सम्पन्न, ४४ जनालाई उछिन्दै सुमित्रा भइन् प्रथम
- 7 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
थारु समुदायको महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले थारु कला केन्द्रले गरेको अनलाईन थारु आर्ट प्रतियोगिता सम्पन्न भएको छ। संस्कृतिका धनी जाति थारु समुदायको संस्था थारु कला केन्द्रले बन्दाबन्दीको अवसरलाई सदुपयोग गर्दै आफ्नो संकृति जगेर्ना गर्न अनलाईन कार्यक्रम गरेको हो । लकडाउनलाई सदुपयोग गर्दै घरमै बसेर थारु संस्कृति झल्किने सामग्री निर्माण तथा... पुरा पढ्नुहोस
सिनेमा क्षेत्रलाई बिभिन्न सहुलियत दिन चलचित्रकर्मी तथा पुर्वका हल संचालकहरुको माग
- 7 महिना, 28 दिन अगाडि
- ७ असार २०७७, आईतवार
सिनेमा हलका सञ्चालकहरुले लकडाउनका कारण भएको क्षतिलाई कम गर्न सरकारले सिनेमा क्षेत्रलाई बिभिन्न प्रकारको सहुलियत दिनुपर्ने निष्कर्ष निकालेका छन् । पुर्वका सिनेमा हल संचालकहरुको शनिबार इटहरीमा भएको छलफलले सो निष्कर्ष निकालेको हो । बैठकले लकडाउन खुलेको मितिदेखि सञ्चालन भएको ६ महिनासम्मको अवधिलाई परिक्षणकाल तोकेर कुनै प्रकारको कर तथा अन्य शुल्क... पुरा पढ्नुहोस
अनलाइनबाटै विश्वब्यापी गायन र नृत्य प्रतियोगिता गराउँदै अन्तरास्ट्रिय कलाकार समाज
- 8 महिना, 12 दिन अगाडि
- २५ जेष्ठ २०७७, आईतवार
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) द्धारा प्रत्येक बर्षआयोजना गर्दै आएको बिश्वब्यापी गायन र नृत्य प्रतियोगिता यो बर्ष अनलाइन मार्फत हुने भएको छ । अतिरिक्त क्रियाकलाप लगायत सबै क्षेत्रका गतिविधिहरु समेत बन्द प्राय: अबस्थामा रहेको अहिलेको परिस्थितिमा अनलाइनबाट नै भएपनि कतिपय नियमित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कृयाकलापहरुलाई निरन्तरता दिने प्रयासहरु भैरहेको त्यसै... पुरा पढ्नुहोस
जाउँ है आज पनि आदिवासी जनजाति महोत्सव, हास्न पनि पाइन्छ, नाच्न पनि
- 11 महिना, 14 दिन अगाडि
- २२ फाल्गुन २०७६, बिहीबार
आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ ” को छैटौं दिन विहिबार (आज) गायिका मेचु धिमाल र कमेडियन सन्दिप क्षेत्री आउने भएका छन् । द भोईस अफ नेपालको चौथो रनरअप मेचु र मिठाईलाल यादव भनेर चिनिने सन्दीप क्षेत्रीले आज मनोरञ्जन दिनेछन् । त्यसैगरी बेलबारीका स्थानिय ब्याण्ड ” टिकाहाङ एन्ड द द्रव्य ब्याण्ड ” को... पुरा पढ्नुहोस