मुख्य समाचार

धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु

धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा गराउने अभियानलाई साथ दिँदै धनकुटाका थप एक सय २४जनाले लकडाउन अबधिमा घर भाडा मिनाहा दिने घोषणा गरेका छन् । घरधनीहरुको लगत संकलन तथा सरुवा रोग विरुद्ध औषधी वितरण कार्यक्रममा  वडाध्यक्ष तथा धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित एक सय २४... पुरा पढ्नुहोस

कस्तो छ सुन्दरहरैंचा नगरपालिकाको १ अर्ब १९ करोड ५० लाखको बजेट ?

फमोरङको सुन्दरहरैंचा नगरपालिकाले आब २०७७।०७८ का लागि १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयांँको बजेट सार्वजनिक गरेको छ । बजेटमा सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० रुपैयाँ र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयांँ... पुरा पढ्नुहोस

इटहरी उप महानगरको सातौ नगरसभा : १ अर्ब ७८ करोडको वजेट प्रस्तुत

इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि १ अर्ब ७८ करोडको वजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौ नगरसभामा उप प्रमुख लक्ष्मी गौतमले वजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगर सभामा संविधान सभाका सभासद रेवती रमण भण्डारी, प्रदेश सभा सदस्य सर्वध्वज साँवा... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले ल्यायो १ अर्ब १३ करोडको बजेट, सुत्केरीले पाउने भए ५ हजार

बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैयांँ बजेट बिनियोजन गरेको छ । छैटौ नगरसभा अधिबेशनबाट नगरपालिकाले सो बजेेट बिनियोजन गरेको हो । बजेटमा चालु कार्यक्रम वा योजना  र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय... पुरा पढ्नुहोस

माेरङमा १ सय ३० जना पुगे काेराेना संक्रमित, सुन्दरहरैंचामा दुई दिनमै ६ जनामा कोरोना पुष्ठी

माेरङमा काेराेना संक्रमितकाे संख्या १३० पुगेकाे छ । सोमबार थप १२ जना कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको हो । सोमबार मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई महिलासहित ४ जना र मोरङको रंगेली नगरपालिकामा ८ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्ठी भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले... पुरा पढ्नुहोस

ग्रहणबारेको अन्धबिश्वास तोड्दै पुर्वका युवा बैज्ञानिकहरु, पुर्वमै आविष्कार केन्द्र खोल्ने योजना

केशु विरही, बेलबारी, माेरङ/ सुर्य ग्रहण र चन्द्र ग्रहणबारे अन्धधबिश्वाश र भ्रम चिर्ने उद्देश्यले साइन्स टिचर्स एशोसिएसन अफ नेपाल (स्टान) को १ नम्बर प्रदेश समितिले आइतबार सुरक्षित सुर्य ग्रहण अबलोकन सहितको सचेतनामुलक कार्यक्रम गरेको छ ।  बिज्ञानले सूर्य चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा आईपुग्दा एउटा पिण्डले सूर्यकाे प्रकाशमा अवराेध... पुरा पढ्नुहोस

धनकुटामा थप एक सय भन्दा बढीले गरे घर भाडा छुट दिने घोषणा

धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित सय भन्दा बढीले व्यवसायी तथा व्यापारीहरुलाई धनकुटामा घर भाडा छुट दिने घोषणा गरेका छन्  । कोरोना भाईरस नियन्त्रण गर्न सरकारले लक डाउन लगाएपछि व्यापार व्यावसाय बन्द भई उद्योगी व्यापारी र व्यावसायीहरुलाई ठूलो आर्थिक संकट भएको बेला  धनकुटा उद्योग... पुरा पढ्नुहोस

बिपन्नका लागि बेलबारी ३ मा ४० घर बनाउँदा ठुलो घोटाला, नगरपालिकाकै अनुगमनमा भेटिए कमसल सामग्री

बेलबारी नगरपालिकाले गरिब जनताहरुका लागि घर निर्माण गरिदिने भनेर सुरु गरेको जनता आवास कार्यक्रममा अनियमितता भएको छ । आवास विहिन विपन्नहरुलाई राहत दिने लोकप्रिय मानिएको नगरपालिकाको कार्यक्रम अन्तर्गत घर निर्माणका कार्य मै भ्रष्टाचार भएको देखिएपछि विपन्नमाथि समेत यसको मार परेको छ । नगरपालिकाले सञ्चालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत अहिले बेलबारी... पुरा पढ्नुहोस

भवन बनिसकेको लामो समयसम्म पनि सरेन मालपोत, स्थानीय भन्छन- जुनसुकै सर्तमा नयाँ भवनमा सर्नुपर्छ”

निर्माण कार्य पूरा भएकाे लामाे समय वितिसक्दा पनि मालपाेत कार्यालय नसर्दा स्थानीय अाक्राेसित : स्थानीय भन्छन- जुनसुकै सर्तमा पनि मालपाेत कार्यालय नयाँ भवनमा सर्नु पर्छ" केशु विरही/ बेलबारी, माेरङ/ लामाे समय देखि निर्माणकार्य पूरा भएर पनि बेलबारीमा रहेकाे मालपाेत कार्यालय नयाँ भवनमा नसरी पुरानै भाडाकै भवनबाट कार्यालय संचालन भैरहँदा र्स्थानीय... पुरा पढ्नुहोस

नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवा लिन धाउँछन् बिदेशी पनि, ३ बर्षमा २ हजार बढीको सल्यक्रिया

नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेपछि बिरामीहरुलाई सहज भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा थालेको नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । नोबेलले तीन बर्षको अवधिमा नेपालसहित बिभिन्न... पुरा पढ्नुहोस